गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ क्वारेन्टाइनमा बसेका चार स्वास्थ्यकर्मी घर फर्किए क्वारेन्टाइनमा बसेका चार स्वास्थ्यकर्मी घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख ५ गते, १६:५५ मा प्रकाशित जुम्ला – जुम्लाको प्रवेशद्वार नाग्म हेल्थडेस्कमा परिचालित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् । १४ दिन क्वारेन्टाइनमा बसेर उनीहरू शुक्रबार घर फर्किएका हुन् । गत १० चैतमा नाग्ममा हेल्थडेस्क स्थापनापछि दोस्रो साता एक सातासम्म खटिएका स्वास्थ्यकर्मीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको थियो । तिला गाउँपालिका दुई जना र हिमा गाउँपालिका दुई जना स्वास्थ्यकर्मी १८ दिन क्यारेन्टाइनमा बसेर घर फर्किएको कुडारी स्वास्थ्य चौकीका इन्र्चाज विजय रावल बताए । उनले भने १४ दिन क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइगोनोस्टिक टेष्ट गरी घर पठाएको हो । ¥यापिड डाइगोनोस्टिक टेष्ट गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको उनले बताए । यस अघि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षल अस्तालका एक हप्ता नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी १४ दिन क्वारेन्टाइनमा घर फर्केका थिए । शुक्रबार देखि नाग्म हेल्थडेस्कमा एक हप्ता खटिएका तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका दुई–दुईजना स्वास्थ्यकर्मी १४ दिनका लागि क्वारेन्टाइनमा बसेका छन् । विहिबार साँझदेखि एक हप्ताका नाग्म हेल्थ डेस्कमा कनकासुन्दरी गाउँपालिका दुई जना स्वास्थ्यकर्मी परिचालन छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव