गृहपृष्ठ ∕ समाचार ∕ कोरोना जितेर घर फर्किदा फर्किदैं… कोरोना जितेर घर फर्किदा फर्किदैं… हेल्थ आवाज शनिबार, २०७७ वैशाख ६ गते, १५:१५ मा प्रकाशित काठमाडौं-भनिन्छ, चिकित्सक र बिरामीको अलग्गै प्रकारको अट्याचमेन्ट हुन्छ । नेपालकी दोस्रो कोभिड-१९ संक्रमित १९ वर्षीया युवती कोरोना जितेर टेकुस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर शनिबार घर फर्किदा पनि त्यो देखियो । उनको शुक्रबार र शनिबार गरिएको थ्रोट स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । फ्रान्सबाट ४ चैतमा काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत थिइन । डिस्चार्जका बेला अस्पतालका चिकित्सकहरुले उनलाई फूलको गुच्छा दिएर बिदाइ गरेका थिए । हेर्नोस तस्विरमा । तस्विर सौजन्य रिया भण्डारीबाट क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी