गृहपृष्ठ ∕ समाचार ∕ विराटनगरमा जाँच गर्दा उदयपुरका थप ८ जनामा कोभिड-१९ देखियो विराटनगरमा जाँच गर्दा उदयपुरका थप ८ जनामा कोभिड-१९ देखियो हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १२:२५ मा प्रकाशित काठमाडौं- उदयपुरका थप ८ जनामा कोभिड-१९ देखिएको छ । कोभिड १९ को आशंकामा उदयपुरबाट स्वाव परिक्षणको लागि विराटनगर लगिएका थप आठ जनामा कोभिड-१९ देखिएको हो । विराटनगरमा गरिएको परिक्षणलाई कन्फम गर्न धरान पठाइएको एक मोरङ्ग स्वास्थ्य कार्यालय प्रमुख तथा प्रदेश नम्बर १ का कोभिड १९ सूचना केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए । यसअघि वैशाख ५ गतेको दिन उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा बसिरहेका १६ जनामध्ये ११ जना भारतीय नागरिकमा कोभिड—१९ पुष्टी भएको थियो । त्यसको भोलिपल्ट सोही समूहका थप एकजनामा कोभिड—१९ पुष्टी भएको थियो । मस्जिदमा भेटिएका सबै संक्रमितलाई अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड अस्पतालमा भर्ना गरिएको छ। सोमबार सोही स्थानबाट काठमाडौंबाट गएको टोलीले थप १७० जनाको थ्रोट स्वाब संकलन गरेको थियो । उक्त स्वाब कोशी अस्पतालस्थित पिसिआर प्रयोगशालामा परिक्षण गर्दा ८ जनाको कोभिड १९ पोजेटिभ देखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त