गृहपृष्ठ ∕ समाचार ∕ विराटनगरमा जाँच गर्दा उदयपुरका थप ८ जनामा कोभिड-१९ देखियो विराटनगरमा जाँच गर्दा उदयपुरका थप ८ जनामा कोभिड-१९ देखियो हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १२:२५ मा प्रकाशित काठमाडौं- उदयपुरका थप ८ जनामा कोभिड-१९ देखिएको छ । कोभिड १९ को आशंकामा उदयपुरबाट स्वाव परिक्षणको लागि विराटनगर लगिएका थप आठ जनामा कोभिड-१९ देखिएको हो । विराटनगरमा गरिएको परिक्षणलाई कन्फम गर्न धरान पठाइएको एक मोरङ्ग स्वास्थ्य कार्यालय प्रमुख तथा प्रदेश नम्बर १ का कोभिड १९ सूचना केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए । यसअघि वैशाख ५ गतेको दिन उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा बसिरहेका १६ जनामध्ये ११ जना भारतीय नागरिकमा कोभिड—१९ पुष्टी भएको थियो । त्यसको भोलिपल्ट सोही समूहका थप एकजनामा कोभिड—१९ पुष्टी भएको थियो । मस्जिदमा भेटिएका सबै संक्रमितलाई अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड अस्पतालमा भर्ना गरिएको छ। सोमबार सोही स्थानबाट काठमाडौंबाट गएको टोलीले थप १७० जनाको थ्रोट स्वाब संकलन गरेको थियो । उक्त स्वाब कोशी अस्पतालस्थित पिसिआर प्रयोगशालामा परिक्षण गर्दा ८ जनाको कोभिड १९ पोजेटिभ देखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग