गृहपृष्ठ ∕ समाचार ∕ ‘कोभिड-१९’को इपिसेन्टर उदयपुर बन्ला ? ‘कोभिड-१९’को इपिसेन्टर उदयपुर बन्ला ? हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १५:५६ मा प्रकाशित काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) को इपिसेन्टर उदयपुर हुन सक्ने अनुमान विज्ञहरुले गर्न थालेका छन् । मंगलबार थप ८ जनामा कोभिड संक्रमण देखिएसँगै उदयपुर जिल्ला कोरोनाको इपिसेन्टर बन्ने खतरा रहेको हो । यसअघि ५ बैशाखमा उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा बसिरहेका १६ जनामध्ये १२ जना भारतीय नागरिकमा कोभिड—१९ पुष्टी भएको थियो । त्यसको सात दिन पुग्न नपाउँदै थप ८ संक्रमित पक्ता लागेका हुन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यसबारे औपचारिक जानकारी भने आइसकेको छैन । संक्रमित थपिएको हो भने नेपाल तेस्रो फेज अर्थात समुदायमा पनि जान सक्ने खतरा बढेको छ । नेपालमा हालसम्म एकै ठाउँमा केस फैलिएको थिएन । विभिन्न जिल्लामा गरी ३१ संक्रमित पत्ता लागेका थिए । जसमध्ये ४ जना निको भएर घर गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ३९ पुग्यो । यता, उदयपुरमा मात्रै संक्रमितको संख्या २० पुगेको छ । विराटनगरमा गरिएको परिक्षणलाई कन्फम गर्न धरान पठाइएको स्वास्थ्य कार्यालय प्रदेश एक कोभिड १९ सूचना केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त