गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान स्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान चन्द्रा कँडेल बिहीबार, २०७७ वैशाख ११ गते, १२:०७ मा प्रकाशित सुर्खेत- वीरेन्द्रनगर नगरपालिका जनस्वास्थ्य शाखाका पुर्व प्रमुख एवम स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष स्वास्थ्यकर्मी उदयबहादुर थापाले वीरेन्द्रनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । बुधबार नगरपालिकालाई ५ पिस आइआर थर्मोमिटर, ५० पिस ‘एन ९५’ मास्क, एक सय पिस गुणस्तरिय सर्जिकल मास्क लगाएत करिब ९५ हजार बराबारको अति आवशेक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । वीरेन्द्रनगर नगारपालिका एक निवासी थापा हाल सुर्खेतको तरङगा स्वास्थ्य चौकिमा प्रमुखको रुपमा कार्यरत छन् । स्वाथ्यकर्मी थापाले पछिल्लो समय कोरोनाको संक्रमण फैलिन नदिन फिल्डमा खटिएका स्वास्थ्यकर्मीले आफै असुरक्षित भएको महशुस गरिरहेका बेला आफुले सहयोग गरेका सामाग्रीले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण गर्नको लागि स्वास्थ्यकर्मीलाई हौसला मिल्ने बताए । आफ्नो तीन महिनाको पारिश्रमिक बराबरको स्वास्थ्य सामाग्री ब्यक्तिगत रुपमा उपलब्ध गराएको उनको भनाई छ । यसका साथै सुर्खेतको बराहताल, भेरिगंगा र पञ्चपुरि नगरपलिकामा समेत स्वास्थ्य सामाग्री प्रदान गर्ने योजना रहेको थापाको भनाई छ । स्वास्थ्य सामाग्री बुज्दै कार्यबाहाक प्रमुख मोहनमाया ढकालले स्वास्थ्य सामाग्रीको अभाव भैरहेको बेला उक्त सामाग्रीले कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउछन । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता