गृहपृष्ठ ∕ समाचार ∕ जनकपुरमा पनि देखियो कोरोना संक्रमण जनकपुरमा पनि देखियो कोरोना संक्रमण हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ११ गते, १६:३५ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ जनामा कोभिड-१९ देखिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विहिबारको नियमित पत्रकार सम्मेलनमा थप २ जनामा कोभिड-१९ देखिएको जानकारी दिएका हुन् । प्रवक्ता डा. देवकोटाले जनकपुरमा १४ वर्षीय कोशोर र उदयपुरकी ५५ वर्षीया महिलामा कोभिड-१९ देखिएको बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । त्यस्तै, आज ९ संक्रमित निको भएर डिस्चार्ज गरिएकाे मन्त्रालयले जनाएकाे छ। सनसिटी अपार्टमेन्टका दुईजना सङ्क्रमित पनि निको भएर घर फर्किएका छन्। आरडीटी र पिसिआर वीधिबाट गरेर हालसम्म ४३ हजार ७ सय २२ वटा नमुना परीक्षण भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन