गृहपृष्ठ ∕ समाचार ∕ झापाका एक जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४९ पुग्यो झापाका एक जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४९ पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १२ गते, २०:१२ मा प्रकाशित काठमाडौं-झापाका एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । शुक्रबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर ल्याबमा थ्रोट स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो । उनको बाहिरबाट आएको ट्राभल हिस्ट्री रहेको छ । उनी विदेशबाट नेपाल आएका हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीकाअनुसार विपी प्रतिष्ठानको प्रयोगशालामा कोभिड-१९ पोजेटिभ देखिएका व्यक्ति झापाका ६२ वर्षका पुरुष हुन् । अधिकारीले उनी हाल अस्पतालको आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ३९ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने १० जना उपचारपश्चात निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… स्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले… त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न