गृहपृष्ठ ∕ समाचार ∕ झापाका एक जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४९ पुग्यो झापाका एक जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४९ पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १२ गते, २०:१२ मा प्रकाशित काठमाडौं-झापाका एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । शुक्रबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर ल्याबमा थ्रोट स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो । उनको बाहिरबाट आएको ट्राभल हिस्ट्री रहेको छ । उनी विदेशबाट नेपाल आएका हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीकाअनुसार विपी प्रतिष्ठानको प्रयोगशालामा कोभिड-१९ पोजेटिभ देखिएका व्यक्ति झापाका ६२ वर्षका पुरुष हुन् । अधिकारीले उनी हाल अस्पतालको आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ३९ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने १० जना उपचारपश्चात निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसियन फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब २६ करोड कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र… फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत कर्णालीमा वर्षेनी बढ्दैंछन् कुष्ठरोगका बिरामी नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड… धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ६ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ७ नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र १५ प्रतिशतमा ख्याउटेपना क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र शर्माको समूह नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र १५ प्रतिशतमा ख्याउटेपना क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र शर्माको समूह नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट