गृहपृष्ठ ∕ समाचार ∕ वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए हेल्थ आवाज आईतबार, २०७७ वैशाख १४ गते, १२:५५ मा प्रकाशित काठमाडौं—वीरगन्जमा थप २ जनामा कोभिड—१९ पोजेटिभ पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार थप २ जना ५० वर्षीय पुरुषमा कोभिड—१९ पुष्टी भएको हो । कोभिड—१९ पुष्टी भएका दुवै जना वीरगन्जका स्थानीय हुन् । उनीहरु अहिले नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । यस्तै, वीरगन्जमा उपचारत ३ जना भारतीय नागरिक र एक जना रौतहटका युवा भने कोभिड—१९ निको भएर घर फर्किएका छन् । कोभिड—१९ पोजेटिभ देखिएपछि ३ जना भारतीय नागरिक ३० चैतमा अस्पताल भर्ना भएका थिए । एक एकजना निको भएर फर्किएका रौतहटका युवा भने कोभिड—१९ पुष्टी भएपछि २ बैशाखमा अस्पतालको आइसोलेसनमा उपचाररत थिए । नेपाल अहिलेसम्म कोभिड—१९ को संक्रमण ५१ जनामा पुष्टी भएको छ भने १२ जना उपचारपछि घर फर्किएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन ब्यालेन्स डाइट के हो, कसरी तयार पार्ने ? कर्णाली प्रदेशको आफ्नै नयाँ स्वास्थ्य संरचना तयार, १ हजार ९५ कर्मचारी रहने के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन ब्यालेन्स डाइट के हो, कसरी तयार पार्ने ? कर्णाली प्रदेशको आफ्नै नयाँ स्वास्थ्य संरचना तयार, १ हजार ९५ कर्मचारी रहने