गृहपृष्ठ ∕ समाचार ∕ जेठ ५ गतेसम्म लम्बियो लकडाउन जेठ ५ गतेसम्म लम्बियो लकडाउन हेल्थ आवाज बुधबार, २०७७ वैशाख २४ गते, १४:०३ मा प्रकाशित काठमाडौँ – लकडाउन फेरी १० दिनसम्मको लागि पुन: लम्बिएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बिहिबार सकिने लकडाउन जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो। कोभिड-१९ संक्रमण बढ्न थालेपछि चैत ११ गतेदेखि लगाएको लकडाउन सरकारले बढाउँदै लागेको हो। यसअघि बैशाख २५ गतेसम्म लकडाउन घोषित गरिएको थियो । हालसम्म ८२ जनामा कोरोना पुष्टी भएको छ । संक्रमणको संख्या विस्तारै बढ्दै गएको कारण लकडाउन थप कडाई गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता,… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन… एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट