२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजेठ ५ गतेसम्म लम्बियो लकडाउन

जेठ ५ गतेसम्म लम्बियो लकडाउन


काठमाडौँ – लकडाउन फेरी १० दिनसम्मको लागि पुन: लम्बिएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बिहिबार सकिने लकडाउन जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो।

कोभिड-१९ संक्रमण बढ्न थालेपछि चैत ११ गतेदेखि लगाएको लकडाउन सरकारले बढाउँदै लागेको हो। यसअघि बैशाख २५ गतेसम्म लकडाउन घोषित गरिएको थियो । हालसम्म ८२ जनामा कोरोना पुष्टी भएको छ । संक्रमणको संख्या विस्तारै बढ्दै गएको कारण लकडाउन थप कडाई गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ