गृहपृष्ठ ∕ समाचार ∕ पर्साका ३९ कोरोना संक्रमितमध्ये दुई जना सञ्चारकर्मी पर्साका ३९ कोरोना संक्रमितमध्ये दुई जना सञ्चारकर्मी हेल्थ आवाज मंगलवार, २०७७ वैशाख ३० गते, १६:४९ मा प्रकाशित काठमाडौं- नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणका क्रममा एकैदिन ५७ जनामा कोभिड-१९ संक्रमण पुष्टी भएको हो । कोभिड-१९ पोजेटिभ देखिएका ५७ जनामध्ये ३९ जना पर्साका रहेका छन् । ती पर्साका ३९ जनामध्ये २ जना सञ्चारकर्मी रहेको पाइएको छ । नारायणी अस्पताल स्रोतकाअनुसार मंगलबार कोभिड १९ पोजेटिभ देखिएका ३९ जनामध्ये २ जना सञ्चारकर्मी रहेका छन् । संसारभर सञ्चारकर्मी पनि कोभिड-१९ का बेला अग्रपंक्तिमा रहँदैं आएकाले उनीहरुलाई कोभिड-१९ संक्रमणको जोखिममा छन् । नेपालमा सञ्चारकर्मीमा कोभिड-१९ पोजेटिभ देखिएको पहिलो पटक हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ४ नर्सिङ पेसाका नबताइएका कथाहरू ५ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी