गृहपृष्ठ ∕ समाचार ∕ मनमोहन मेमोरियल अस्पताललाई २ लाख ५० हजार जरिवाना, नर्भिक अस्पतालसँग लिखित जवाफ माग मनमोहन मेमोरियल अस्पताललाई २ लाख ५० हजार जरिवाना, नर्भिक अस्पतालसँग लिखित जवाफ माग हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ३० गते, १८:१२ मा प्रकाशित तस्वीरः विभागको वेवसाइटबाट काठमाडौं–ठमेलस्थित मनमोहन मेमोरियल अस्पतालले युएसजी गर्दा बढी शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५० हजार जरिवाना गरेको छ । मंगलबार विभागको टोलीले गरेको निरीक्षणका क्रममा लकडाउन अगाडि ९ सय रुपैयाँ लिएर गरिरहेको युएसजी अहिले १ हजार ७ सय रुपैयाँ लिएको पाइएपछि जरिवानासहित कार्वाही गरेको विभागले जनाएको छ । उसले उपभोक्ता हित संरक्षण ऐन, २०७५ अनुसार सो कार्वाही गरेको जनाएको छ । त्यसैगरी, सोमबार विभागले गरेको अनुगमनमा थापाथलीस्थित नर्भिक अस्पतालमा ओपिडी शुल्क बढी लिएको भन्दै लिखित जवाफसहित उपस्थित हुन भनेको छ । विभागले नर्भिक अस्पतालले लकडाउन अगाडि ओपीडी शुल्क ५ सय र इमर्जेन्सी शुल्क १ हजार २ सय ५० लिदैं आएकोमा हाल ओपीडी शुल्कलाई इमर्जेन्सी/ओपीडी भनेर ७ सय ५० लिएको भन्दैं तीन दिनभित्र लिखित जवाफसहित विभागमा सम्पर्क गर्न भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज