गृहपृष्ठ ∕ समाचार ∕ पत्रकारलाई स्वास्थ्य मन्त्रालयमा प्रवेश कडाइ गरेकोमा मञ्चको आपत्ती पत्रकारलाई स्वास्थ्य मन्त्रालयमा प्रवेश कडाइ गरेकोमा मञ्चको आपत्ती हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, २२:०५ मा प्रकाशित काठमाडौं-पत्रकारहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवेशमा कडाइ गरेको प्रति स्वास्थ्य पत्रकार मञ्चले विरोध जनाएको छ । मञ्च विज्ञप्ती जारी गर्दै यो कदम तत्काल सच्याउन समेत माग गरेको छ । विज्ञप्तीमा महामारीको बेला जोखिम उठाएर जनतालाई सही सूचना दिन सक्रिय सञ्चारकर्मीलाई मन्त्रालयले सहज ढंगले सूचना उपलव्ध गराउनुपर्नेमा उल्टै प्रवेशमा रोक लगाउनु दुखद् रहेको उल्लेख छ । मञ्चका अध्यक्ष कल्पना आचार्य र महासचिव रामप्रसाद न्यौपानेले बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयको उक्त कदमप्रति विरोध जनाएका हुन् । यस्तै मञ्चले कोरोना रिपोर्टिङमा खटिएका पत्रकारहरुलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउन सम्वन्धी सञ्चारगृहको ध्यानाकर्षण गराएको छ भने स्वयं पत्रकारले समेत सजग रहेर रिपोर्टिङमा खटिन अनुरोध गरेको छ । विभिन्न जिल्लामा रिपोर्टिङमा खटिएका तीन जना भन्दा बढी पत्रकारलाई कोरोना संक्रमण देखिएपछि मञ्चले आफ्ना सदस्य तथा आम पत्रकारलाई सचेत गराएको हो । क्याटेगोरी : समाचार ट्याग : #पत्रकार, #मन्च, #स्वास्थ्य मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर… को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार सन्तुलित आहार के हो ? कसरी तयार पार्ने ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार सन्तुलित आहार के हो ? कसरी तयार पार्ने ?