गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं र कपिलवस्तुमा २ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो काठमाडौं र कपिलवस्तुमा २ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो हेल्थ आवाज बिहीबार, २०७७ जेठ १ गते, ०८:१० मा प्रकाशित काठमाडौं-काठमाडौं र कपिलवस्तु थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बिहीबार विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । काठमाडौंमा चन्द्रागिरी निवासी एक जना ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ पुष्टी भएको छ । यस्तै, कपिलवस्तुमा ६ वर्षीय बालिकामा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार बिहान ७ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । जसमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् । *नोट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको विवरण सच्याएकाले यो समाचार यसअघि धनुषा, महोतरी र सर्लाहीका ५ जना कोरोना संक्रमित भनिएकोमा उक्त विवरण सच्याइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव तीन डाक्टर अब ‘माननीय’ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव तीन डाक्टर अब ‘माननीय’ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?