गृहपृष्ठ ∕ समाचार ∕ टेकु अस्पतालमा अब कोभिड—१९ संक्रमितलाई रोबर्टबाटै खाना र औषधी टेकु अस्पतालमा अब कोभिड—१९ संक्रमितलाई रोबर्टबाटै खाना र औषधी हेल्थ आवाज शुक्रबार, २०७७ जेठ २ गते, १८:०१ मा प्रकाशित काठमाडौं—नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थीहरुले संक्रमित रोगका बिरामीहरुका लागि उपयोगी हुने रोबर्ट निर्माण गरेका छन् । उनीहरुले संक्रमित बिरामीका लागि रिमोटका माध्यमबाट खाना तथा औषधी पुर्याउने रोबर्ट बनाएका हुन् । उनीहरुले बनाएको रोबर्ट शुक्रबार परीक्षणका लागि कोभिड—१९ संक्रमितको उपचार भैरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गरेका छन् । कलेजका अध्यक्ष समेत रहेका चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र र कलेजका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले संयुक्त रुपमा अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् । अस्पतालमा गरिएको डोमोष्ट्रेशनमा संक्रमित बिरामीका लागि रोबर्ट प्रभावकारी हुने देखिएको अस्पतालका प्रशासकीय अधिकृत रुपनारायण खतिवडाले बताए । ‘यो हाम्रोजस्तो सरुवा रोगका बिरामी उपचार गर्ने अस्पतालका लागि प्रभावकारी हुने देखिएको छ,’ उनले भने, ‘परीक्षण सफल भएमा उहाँहरुले थप रोबर्ट बनाइदिने प्रतिवद्धता जनाउनुभएको छ ।’ भिडियो क्याटेगोरी : समाचार ट्याग : #डा. सागर राजभण्डारी, #नेपाल इन्जिनियरिङ कलेज, #रोबर्ट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति TFN ट्रेण्डिङ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं