गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १३ कोरोना संक्रमितको उपचार हुँदैं काठमाडौं उपत्यकामा १३ कोरोना संक्रमितको उपचार हुँदैं हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, १७:४३ मा प्रकाशित तस्वीरः डा. शेरबहादुर पुनको फेसबुकबाट काठमाडौं—काठमाडौंका विभिन्न अस्पतालहरुका कोरोना भाइरस (कोभिड—१९) का १३ जना संक्रमितको उपचार भैरहेको छ । नेपालभर कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौंका अस्पतालहरुमा पनि कोरोना संक्रमणपछि उपचार गराउनेहरु बढेका हुन् । आइतबारसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालका आइसोलेसनहरूमा १३ जना कोरोना संक्रमित उपचार गराइरहेका छन् । टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५ जनाको उपचार भैरहेको छ । ललितपुरको पाटनस्थित पाटन अस्पतालको आइसोलेसनमा ४ जना कोरोना संक्रमितहरु उपचार गराइरहेका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा २ जना कोरोना संक्रमित उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग