गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीको क्रिमसन अस्पतालले भन्यो, ‘कोराेना सक्रमित बिरामी मृत्युको खबर भ्रामक’ रुपन्देहीको क्रिमसन अस्पतालले भन्यो, ‘कोराेना सक्रमित बिरामी मृत्युको खबर भ्रामक’ हेल्थ आवाज बुधबार, २०७७ जेठ ७ गते, १४:०९ मा प्रकाशित काठमाडौं-रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको भन्ने कुरा भ्रामक रहेको भन्दैं खण्डन गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको भेन्टिलेटर सपोर्टमा आईसीयु कक्षमा उपचार भैरहेको जनाएको छ । उक्त अस्पतालमा उपचाररत गुल्मी मदानेका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टी भएको थियो । अस्पतालले ४१ वर्षीया ती बिरामीको उपचार जारी रहेका बेला सामाजिक सन्जाल र मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भएको पनि उल्लेख गरेका छ । ‘सामाजिक सन्जाल र मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्नु हुन सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दै निज बिरामी यस अस्पतालको आईसियु कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भैरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी गराउँदछौं,’ अस्पताले आफ्नो विज्ञप्तिमा भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा