गृहपृष्ठ ∕ समाचार ∕ थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो हेल्थ आवाज बिहीबार, २०७७ जेठ ८ गते, १६:२९ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। बिहिबारको नियमति व्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापाका ८ र रुपन्देहीको १ जनामा थप कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । यस सँगै संक्रमितको संख्या ४५३ पुगेको छ। जसमध्ये ४९ जना संक्रमित घर फर्किएका छन् । बिहिबार थप ४ जना संक्रमित ठिक भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाकाअनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमण ३८ जिल्लामा देखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य… एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता,… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय TFN ट्रेण्डिङ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक भर्नाको लागि अझै तयार भएन पाठ्यक्रम ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक भर्नाको लागि अझै तयार भएन पाठ्यक्रम ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए