गृहपृष्ठ ∕ समाचार ∕ २ सैनिकसहित २८ जनामा कोरोना पोजेटिभ देखियो २ सैनिकसहित २८ जनामा कोरोना पोजेटिभ देखियो हेल्थ आवाज मंगलबार, २०७७ जेठ १३ गते, १४:४३ मा प्रकाशित काठमाडौं—प्रदेश २ मा २ जना नेपाली सेनामा कार्यरतसहित थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । मंगलबार प्रदेश २ का रौतहट, बारा र महोत्तरीमा थप २८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । रौतहटका २१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यस्तै, महोत्तरीमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यस्तै बारामा थप ५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । बाराको ५ जना कोरोना संक्रमितमध्ये २ जना नेपाली सेनामा कार्यरत रहेका छन् । उनीहरुलाई वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा लगिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न