गृहपृष्ठ ∕ टिप्स ∕ किन र कसरी पर्छ आँखामा फुलो ? किन र कसरी पर्छ आँखामा फुलो ? डा.बेन लिम्बु वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान बुधबार, २०७६ साउन १ गते, १४:३८ मा प्रकाशित आँखाको नानी (कालो भाग)मा घाउ भएर पिप जमेको अवस्थालाई फुलो पर्नु भनिन्छ । नानीमा घाउ लागेपछि ब्याक्टोरिया, भाइरस र फंगल्सको कारण संक्रमण हुनु नै फुलो पर्नु हो । फुलो परेको आँखाको नानीमा सेतो टिका देखिन्छ । कारणहरु आँखामा चोट लाग्नु वा पात तथा अन्य कुराले पास्नु आँखा सुख्खा हुनु लामो समय आँखामा कन्ट्याक लेन्सको प्रयोग गर्नु वा यसको सही प्रयोग नहुनु आँखाको एलर्जी औषधी (स्टोरोइड)को गलत प्रयोग गर्नु लक्षण आँखाको नानीमा सेतो टीका देखिनु आँखा रातो हुनुको साथै धमिलो हुनु घाम लागेको समयमा आँखा हेर्न अप्ठ्यारोे हुनु आँखा दुख्ने र आँशु बगिरहने हुनु कसैले बत्तिको वरीपरी इन्द्रेणीजस्तो देख्नु यो समस्या जति सामान्य जस्तो लाग्छ, त्यो भन्दा निकै जटिल छ । मानिसहरुमा गाई, गोरु वा मान्छेको पिसाब वा दुध आँखामा राख्दा ठीक हुन्छ भन्ने भ्रम रहेको पाइन्छ । तर, यो आँखाका लागि झनै घातक हुनसक्छ । समयमै यसको उपचार गरिएन भने आँखाको दृष्टि नै गुम्न पनि सक्छ । त्यसैले डाक्टरको सल्लाहअनुसार जतिसक्दो छिटो यसको उपचार गर्नुपर्छ । डा.बेन लिम्बु वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ४ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाको जनस्वास्थ्य सुधारात्मक स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव