गृहपृष्ठ ∕ समाचार ∕ चितवनमा थप ८ जनामा देखियो कोरोना पोजेटिभ चितवनमा थप ८ जनामा देखियो कोरोना पोजेटिभ हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ३० गते, १४:४५ मा प्रकाशित चितवन-चितवनमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका सबै माडी नगरपालिकाका रहेको स्रोतले जनाएको छ । यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो सँगै चितवनमा कोरोना संक्रमितहरुको संख्या ३५ पुगेको छ जसमध्य २ जना निको भएर घर फर्किसकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको गत मंगलबार मात्रै मृत्यु भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ? एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ? एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास