गृहपृष्ठ ∕ समाचार ∕ ८ सय ८७ जनाले कोरोना जितेर फर्किए घर ८ सय ८७ जनाले कोरोना जितेर फर्किए घर हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ३० गते, १७:२१ मा प्रकाशित वीरगन्जमा कोभिड-१९ जितेर फर्किएकाहरू । फाइल तस्वीर काठमाडौं—नेपालमा कोभिड—१९ जितेर घर फर्किनेको संख्या ८ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शुक्रबारसम्म डिस्चार्ज भएर घर फर्किनेमा ७८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण… धेरै पढिएका १ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ४ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ५ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ६ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ७ गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू TFN ट्रेण्डिङ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ५० हजार बढीको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका ‘फिजियोथेरापिष्ट’ सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ५० हजार बढीको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका ‘फिजियोथेरापिष्ट’ सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब