२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८ सय ८७ जनाले कोरोना जितेर फर्किए घर

८ सय ८७ जनाले कोरोना जितेर फर्किए घर


काठमाडौं—नेपालमा कोभिड—१९ जितेर घर फर्किनेको संख्या ८ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शुक्रबारसम्म डिस्चार्ज भएर घर फर्किनेमा ७८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ