गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमित दुई चिकित्सक र एक नर्स निको भएर घर फर्किए कोरोना संक्रमित दुई चिकित्सक र एक नर्स निको भएर घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ३० गते, १८:१९ मा प्रकाशित काठमाडौं–कोभिड-१९ संक्रमण भएका काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका दुई चिकित्सक र एक नर्स कोरोनामुक्त भएका छन् । मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्कीले बिहिबार गरिएको पिसिआर परीक्षणमा संक्रमित दुई जना चिकित्सक र एकजना नर्सको रिपोर्ट नेगेटिभ आएपछि घर गएको जानकारी दिइन । ‘हिजो तीनै जनाको रिपोर्ट नेगेटिभ आयो,’ उनले भनिन्, ‘आजबाट घर जानुभयो ।’ कोरोना संक्रमित भएपछि उनीहरु मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्पतालको आइसोलेसनमा थिए । तीन स्वास्थ्यकर्मीमा कोभिड-१९ पाेजेटिभ आएपछि अस्पतालले दुई दिन सेवा बन्द भएको थियो । अस्पतालमा ३ सय २० कर्मचारीको पिसिआर परीक्षण गरेको र सबैको नतिजा नेगेटिभ आएपछि अस्पताललाई निर्मुलीकरण गरी संचालनमा ल्याइएको डा. कार्कीले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा… पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया*