गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने हेल्थ आवाज सोमबार, २०७७ असार १ गते, १७:२० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारको समयमा स्वास्थ्यकर्मीलाई कुनै समस्या आए त्यसको सहजीकरणको लागि समिति बनाएको छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. माधवप्रसाद लामिछानेको नेतृत्वमा तीन सदस्य चिकित्सकीय समन्वय समिति बनाइएको हो । सो समितिका सदस्यहरुमा डा. नवराज जोशी र सुनेना यादव रहेका छन् । सो समितिले एक अस्पतालबाट अर्को अस्पतालमा उपचारका लागि लैजानुपर्ने कोभिड—१९ संक्रमितलाई लैजादा आइपर्ने समस्यालाई समाधान गर्ने, संक्रमितको मृत्युपछि आइपर्ने समस्या र कोभिड—१९ सम्बन्धी कुनै नीति निर्देशिकामा स्वास्थ्यकर्मी अस्पष्ट भएमा त्यसलाई स्पष्ट बनाउने गरी जिम्मेवारी दिएको छ । मन्त्रालयले नियमित गर्ने प्रेस ब्रिफिङका क्रममा सो कुरा जानकारी दिइएको हो । कामको सिलसिलामा कुनै समस्या भएमा २४ सै घण्टा सम्पर्क गर्न सक्ने गरी समन्वय समिति बनाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कामको शिलशिलामा कुनै किसिमको समस्या आएमा मन्त्रालयको हटलाइन ११३३ वा सिधा ९८५१२५५८३९ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा… पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी