गृहपृष्ठ ∕ समाचार ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा हेल्थ आवाज सोमबार, २०७७ असार ८ गते, ०८:२६ मा प्रकाशित दाङ-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दादाङमा थप एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका १२ चिकित्सक र ५१ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । आकस्मिक सेवामा काम गर्ने थप एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठान स्रोतले जनाएको छ । थप १ जनामा संक्रमण देखिएसँगै उनको सम्पर्कमा आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ क्वारेन्टाइनमा राखिएको छ । यसअघि सर्जरी विभागका १ चिकित्सक र ३ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परिक्षण गर्दा ती स्वास्थ्यकर्मीमा पनि देखिएको हो । संक्रमण देखिए पनि शल्यक्रियाबाहेक अन्य सेवा सुचारु रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन?