गृहपृष्ठ ∕ समाचार ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा हेल्थ आवाज सोमबार, २०७७ असार ८ गते, ०८:२६ मा प्रकाशित दाङ-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दादाङमा थप एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका १२ चिकित्सक र ५१ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । आकस्मिक सेवामा काम गर्ने थप एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठान स्रोतले जनाएको छ । थप १ जनामा संक्रमण देखिएसँगै उनको सम्पर्कमा आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ क्वारेन्टाइनमा राखिएको छ । यसअघि सर्जरी विभागका १ चिकित्सक र ३ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परिक्षण गर्दा ती स्वास्थ्यकर्मीमा पनि देखिएको हो । संक्रमण देखिए पनि शल्यक्रियाबाहेक अन्य सेवा सुचारु रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र… फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत कर्णालीमा वर्षेनी बढ्दैंछन् कुष्ठरोगका बिरामी नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड… आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ६ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ७ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा TFN ट्रेण्डिङ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न