गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसले स्वास्थ्य मन्त्रालय पुगेर भन्यो—क्वारेन्टाइनको अवस्था राम्रो बनाउनु कांग्रेसले स्वास्थ्य मन्त्रालय पुगेर भन्यो—क्वारेन्टाइनको अवस्था राम्रो बनाउनु हेल्थ आवाज मंगलबार, २०७७ असार १६ गते, १२:३९ मा प्रकाशित काठमाडौं—नेपाली कांग्रेसका सह—महामन्त्री प्रकाशशरण महत नेतृत्वमा गएको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर क्वारेन्टाइनको अवस्था सुधार गर्न माग गरेको छ । मंगलबार विहान मन्त्रीलाई भेटेर टोलीले क्वारेन्टाइन मान्छे मार्ने केन्द्र भएको भन्दै अवस्था सुधार गर्न माग गरेको हो । टोलीमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एनपी साउँद, मोहनबहादुर बस्नेत, चन्द्र भन्डारी र गगनकुमार थापालगायत रहेका थिए । टोलीले स्वास्थ्यमन्त्रीलाई भेटी कोरोनाको संक्रमण नियन्त्रणमा प्रभावकारी रुपमा लाग्न आग्रह गरेका छन् । नेपालमा भएका क्वारेन्टाइन नै कोरोना फैलाउने माध्यमजस्तो बनेका छन् । उनीहरुले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन पनि आग्रह गरेका छन् । स्वास्थ्य मन्त्री ढकालले १५ असारदेखि १० हजारको परीक्षण गर्ने बताएका थिए । तर, ७ हजार ५ सयभन्दा बढी परिक्षण भएको छैन । टोलीले क्वारेन्टाइनको राम्रो अवस्था नभएका कारण सोही क्षेत्रबाट संक्रमण फैलिरहेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा