गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसले स्वास्थ्य मन्त्रालय पुगेर भन्यो—क्वारेन्टाइनको अवस्था राम्रो बनाउनु कांग्रेसले स्वास्थ्य मन्त्रालय पुगेर भन्यो—क्वारेन्टाइनको अवस्था राम्रो बनाउनु हेल्थ आवाज मंगलबार, २०७७ असार १६ गते, १२:३९ मा प्रकाशित काठमाडौं—नेपाली कांग्रेसका सह—महामन्त्री प्रकाशशरण महत नेतृत्वमा गएको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर क्वारेन्टाइनको अवस्था सुधार गर्न माग गरेको छ । मंगलबार विहान मन्त्रीलाई भेटेर टोलीले क्वारेन्टाइन मान्छे मार्ने केन्द्र भएको भन्दै अवस्था सुधार गर्न माग गरेको हो । टोलीमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एनपी साउँद, मोहनबहादुर बस्नेत, चन्द्र भन्डारी र गगनकुमार थापालगायत रहेका थिए । टोलीले स्वास्थ्यमन्त्रीलाई भेटी कोरोनाको संक्रमण नियन्त्रणमा प्रभावकारी रुपमा लाग्न आग्रह गरेका छन् । नेपालमा भएका क्वारेन्टाइन नै कोरोना फैलाउने माध्यमजस्तो बनेका छन् । उनीहरुले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन पनि आग्रह गरेका छन् । स्वास्थ्य मन्त्री ढकालले १५ असारदेखि १० हजारको परीक्षण गर्ने बताएका थिए । तर, ७ हजार ५ सयभन्दा बढी परिक्षण भएको छैन । टोलीले क्वारेन्टाइनको राम्रो अवस्था नभएका कारण सोही क्षेत्रबाट संक्रमण फैलिरहेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा