गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका प्रतिष्ठानहरुको एकिकृत छाता ऐन मस्यौदा समिति गठन स्वास्थ्यका प्रतिष्ठानहरुको एकिकृत छाता ऐन मस्यौदा समिति गठन हेल्थ आवाज बुधबार, २०७७ असार १७ गते, ११:४६ मा प्रकाशित काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्र्तगत रहेका स्वास्थ्य प्रतिष्ठानहरुको छाता एन बनाउन एन दमस्यौदा समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णय गरी मन्त्रालयका प्रमुख विशेषज्ञ(१२ औ तह) महेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा ६ सदस्य एकिकृत छाता एन मस्यौता तजर्वुमा समिति बनाएको हो । समितिको सदस्यहरुमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती प्राडा भरत यादव, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी, कानुन तथा न्याय मन्त्रालयका प्रतिनिधी र राष्ट्रिय योजना आयोगका प्रतिनिधी रहका छन् । त्यसैगरी सदस्यसचिवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव लाइ जिम्मेवारी तोकिएको छ । गत १२ असारमा मन्त्री स्तरीय निर्णय गरी बनाइएको सो समस्यौदा समितिको कार्यअवधी असार मसान्त सम्म तोकिएको छ । सरकारले आगामी वर्षको निती तथा कार्यक्रममा स्वास्थ्यका सबै प्रतिष्ठानलाइ एउटै ऐनमा समाहित गरी छाता एन ल्याएर चलाउने उल्लेख गरेको थियो । सोही प्रवधान अनुसार मस्यौदा समिति गठन भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा