गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिन थप ७४० जनामा कोरोना पुष्टि नेपालमा एकैदिन थप ७४० जनामा कोरोना पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ असार १९ गते, १६:२१ मा प्रकाशित काठमाडौं—नेपालमा थप ७४० जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा ८ सय २३ जना रहेका छन् । अहिलेसम्म नेपालमा ६ हजार १ सय ४३ जना कोरोना जितेर घर फर्किएका छन् । कहाँ कतिमा देखियो कोरोना ? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा—१६६ जना पोजेटिभ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा—१९ जनामा पोजेटिभ कोशी अस्पताल प्रयोगशाला विराटनगर—१७ जनामा पोजेटिभ प्रादेशिक प्रयोगशाला विराटनगर—२ जना पोजेटिभ गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला—३२ जना पोजेटिभ प्रादेशिक प्रयोगशाला जनकपुर प्रयोगशाला—२२ जना पोजेटिभ नारायणी अस्पताल प्रयोगशाला—१ जना पोजेटिभ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला—० पोजेटिभ भरतपुर अस्पताल प्रयोगशाला—२१ जना पोजेटिभ हेटौडा प्रयोगशाला—२९ जना पोजेटिभ धुलिखेल अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ वीर अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ शिक्षण अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ पाटन अस्पताल प्रयोगशाला —विवरण प्राप्त नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—२ जनामा पोजेटिभ प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा—१३ जनामा पोजेटिभ प्रादेशिक प्रयोगशाला रुपन्देही —१ जनामा पोजेटिभ भेरी अस्पताल प्रयोगशालामा—२८ जनामा पोजेटिभ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ—८ जनामा पोजेटिभ प्रादेशिक प्रयोगशाला सुर्खेत—परीक्षण नभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—१ जनामा पोजेटिभ दैलेख प्रयोगशाला—१० जनामा पोजेटिभ सेती प्रादेशिक अस्पताल प्रयोगशाला—६५ जनामा पोजेटिभ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा