गृहपृष्ठ ∕ समाचार ∕ गंगालालमा उपचाररत ७ जनामा बिरामीमा कोरोना संक्रमण पुष्टि गंगालालमा उपचाररत ७ जनामा बिरामीमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ असार २३ गते, १३:३४ मा प्रकाशित काठमाडौं-गंगालाल हृदयरोग केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले गंगालालमा उपचाररत ७ जना बिरामीमा कोरोना संक्रमण देखिएको बताए । गंगालाल अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले अस्पतालका उपचाररत ७ जना बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउँदैं अहिले उनीहरुलाई इडिसिडीमार्फत अन्य अस्पतालमा पठाइएको बताए । अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि गंगालालले एक विज्ञप्ति निकाल्दैं तत्काललाई आकस्मिक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज