गृहपृष्ठ ∕ समाचार ∕ गंगालालमा उपचाररत ७ जनामा बिरामीमा कोरोना संक्रमण पुष्टि गंगालालमा उपचाररत ७ जनामा बिरामीमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ असार २३ गते, १३:३४ मा प्रकाशित काठमाडौं-गंगालाल हृदयरोग केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले गंगालालमा उपचाररत ७ जना बिरामीमा कोरोना संक्रमण देखिएको बताए । गंगालाल अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले अस्पतालका उपचाररत ७ जना बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउँदैं अहिले उनीहरुलाई इडिसिडीमार्फत अन्य अस्पतालमा पठाइएको बताए । अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि गंगालालले एक विज्ञप्ति निकाल्दैं तत्काललाई आकस्मिक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा असुरक्षित गर्भपतनले ज्यान जोखिममा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा असुरक्षित गर्भपतनले ज्यान जोखिममा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा