गृहपृष्ठ ∕ समाचार ∕ २९ हजार ६ सय नेपाली भिटिएम स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण २९ हजार ६ सय नेपाली भिटिएम स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण हेल्थ आवाज सोमबार, २०७७ असार २९ गते, १४:४४ मा प्रकाशित काठमाडौं—नेपालमा उत्पादन भएको गुणस्तरीय भिटिएम लायन्स क्लबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । सोमबार लायन्स क्लबले २९ हजार ६ सय भिटिएम सरकारलाई सहयोग गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए । एभ्रेष्ट प्यारेन्टरल प्रालि बारामा उत्पादन भएको उक्त भिटिएम नेपालको पहिलो हो । कोभिड—१९ परीक्षणका लागि आवश्यक नमुना लिएर राख्ने भाडो अर्थात भिटिएम नहुँदा स्वाब संकलनमा अधिकांश समस्या आएको छ । यस्तो बेला गुणस्तरीय भिटिएम उत्पादन गरी सो कम्पनीले बजारमा ल्याएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत यसलाई प्रयोगमा स्वीकृती दिएको छ । देशका अन्य निजी प्रयोगशालामा यही भिटिएम संचालनमा रहेको छ । तर, स्वाथ्य सेवा विभागले भने अझै स्वदेशीलाई खरिद नगरेर चीनमा उत्पादन भएको भिटिएम मात्रै खरिद गरिरहेको छ । भिटिएम कम भएको बेला सहयोग स्वरुप आएको २९ हजार ६ सय भिटिएम आवश्यकता हेरेर मुलुकभरका २३ प्रयोगशालामा पठाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने