गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९को जोखिम भत्ता नपाएको भन्दै थलारा गाउँपालिकाको स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द कोभिड–१९को जोखिम भत्ता नपाएको भन्दै थलारा गाउँपालिकाको स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द पदमराज भट्ट शुक्रबार, २०७७ साउन २ गते, १५:१० मा प्रकाशित धनगढी– बझाङको थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले कोरोना भाइरस महामारीमा खटिए बापतको जोखिम भत्ता गाउँपालिकाले नदिएको भन्दै ईमर्जेन्सीबाहेकका सबै स्वास्थ्य सेवा अनिश्चितकालिन बन्द गरेका छन् । उनीहरूले प्रदेश सरकार मातहत काम गरिरहेका स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता पाईसक्दा पनि आफुहरूले नपाएको र पटक–पटक गाउँपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै ९ वटै वडाका स्वास्थ्य संस्थाहरूमा इमर्जेन्सी, खोप र प्रसुति सेवा बाहेकका अन्य सेवा बन्द गराएका हुन् । ९ वटै वडा कार्यालयका स्वास्थ्य प्रमुखहरूले जारी गरेको विज्ञप्तिमा पोशाक भत्ता, पारिवारिक भ्रमण भत्ता नर्सिंङ सेवाका स्टाफहरूको रात्रीकालिन सेवा भत्ता समेत उपलब्ध नगराइएकाले बाध्य भएर सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । क्याटेगोरी : समाचार ट्याग : #अनिश्चितकालका लागि बन्द, #थलारा गाउँपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने एक चिकित्सक - एक स्वास्थ्य संस्था कार्यन्वयनकाे लागि स्वास्थ्य मन्त्रालयले सुझाव लिँदै पोखरामा मास्क प्रयोग नगर्ने २१ लाई कारवाही स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने एक चिकित्सक - एक स्वास्थ्य संस्था कार्यन्वयनकाे लागि स्वास्थ्य मन्त्रालयले सुझाव लिँदै पोखरामा मास्क प्रयोग नगर्ने २१ लाई कारवाही स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल