गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९को जोखिम भत्ता नपाएको भन्दै थलारा गाउँपालिकाको स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द कोभिड–१९को जोखिम भत्ता नपाएको भन्दै थलारा गाउँपालिकाको स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द पदमराज भट्ट शुक्रबार, २०७७ साउन २ गते, १५:१० मा प्रकाशित धनगढी– बझाङको थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले कोरोना भाइरस महामारीमा खटिए बापतको जोखिम भत्ता गाउँपालिकाले नदिएको भन्दै ईमर्जेन्सीबाहेकका सबै स्वास्थ्य सेवा अनिश्चितकालिन बन्द गरेका छन् । उनीहरूले प्रदेश सरकार मातहत काम गरिरहेका स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता पाईसक्दा पनि आफुहरूले नपाएको र पटक–पटक गाउँपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै ९ वटै वडाका स्वास्थ्य संस्थाहरूमा इमर्जेन्सी, खोप र प्रसुति सेवा बाहेकका अन्य सेवा बन्द गराएका हुन् । ९ वटै वडा कार्यालयका स्वास्थ्य प्रमुखहरूले जारी गरेको विज्ञप्तिमा पोशाक भत्ता, पारिवारिक भ्रमण भत्ता नर्सिंङ सेवाका स्टाफहरूको रात्रीकालिन सेवा भत्ता समेत उपलब्ध नगराइएकाले बाध्य भएर सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । क्याटेगोरी : समाचार ट्याग : #अनिश्चितकालका लागि बन्द, #थलारा गाउँपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा