गृहपृष्ठ ∕ प्रदेश १ ∕ इनरुवा अस्पतालका डा. शाहको करारको म्याद थप्न निर्देशालनयमा पत्रचार इनरुवा अस्पतालका डा. शाहको करारको म्याद थप्न निर्देशालनयमा पत्रचार हेल्थ आवाज शुक्रबार, २०७७ साउन २ गते, १९:३५ मा प्रकाशित विराटनगर – इनरुवा अस्पतालका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण शाहलाई अस्पताल विकास समितिले गत जेठ २६ गते करारमा नियुक्त गरेको थियो । यही असार मसान्तमा उनको करार अवधि सकिएको छ । करारको म्याद अवधि सकिए पनि अस्पतालले डा. शाहलाई यथावत रुपमा कामकाज गर्न आग्रह गरेको कारणले अहिले उनी सेवा प्रदान गर्दै आएका छन् । प्रदेश सरकार अन्तरगत इनरुवा अस्पताल हो । सो अस्पतालले डा. शाहको बिहीबार पत्र काटेर असार मसान्तसम्म करारको म्याद अवधि समाप्त भएपनि म्याद थपको लागि प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश १ धनकुटालाई पत्रचार गरेको छ । म्याद थप भएर नआएसम्म यथावत रुपमा कामकाज गर्न र सेवासुविधाको हकमा विकास समितिले निर्णयअनुसार हुने अस्पताले गरेको पत्रमा उल्लेख छ । इनरुवा अस्पतालमा सुनसरीकोे ग्रामिण क्षेत्रका स्थानियले सेवा लिदै आएका छन् । दैनिक अस्पतालमा १ सय ५० देखि २ सय जनाले स्वास्थ्य सेवा लिँदै आएको अस्पतालका सुपरिटेन्डेण्ड सन्तोष राईले जानकारी दिए । डा. शाहको करारको म्याद अवधि सकिएकोले पुन म्याद थप गरी यथावत रुपमा काम गर्न प्रदेशको स्वास्थ्य निर्देशनालयमा पत्रचार गरिसकेको उनले बताए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख ७ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो