गृहपृष्ठ ∕ प्रदेश १ ∕ इनरुवा अस्पतालका डा. शाहको करारको म्याद थप्न निर्देशालनयमा पत्रचार इनरुवा अस्पतालका डा. शाहको करारको म्याद थप्न निर्देशालनयमा पत्रचार हेल्थ आवाज शुक्रबार, २०७७ साउन २ गते, १९:३५ मा प्रकाशित विराटनगर – इनरुवा अस्पतालका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण शाहलाई अस्पताल विकास समितिले गत जेठ २६ गते करारमा नियुक्त गरेको थियो । यही असार मसान्तमा उनको करार अवधि सकिएको छ । करारको म्याद अवधि सकिए पनि अस्पतालले डा. शाहलाई यथावत रुपमा कामकाज गर्न आग्रह गरेको कारणले अहिले उनी सेवा प्रदान गर्दै आएका छन् । प्रदेश सरकार अन्तरगत इनरुवा अस्पताल हो । सो अस्पतालले डा. शाहको बिहीबार पत्र काटेर असार मसान्तसम्म करारको म्याद अवधि समाप्त भएपनि म्याद थपको लागि प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश १ धनकुटालाई पत्रचार गरेको छ । म्याद थप भएर नआएसम्म यथावत रुपमा कामकाज गर्न र सेवासुविधाको हकमा विकास समितिले निर्णयअनुसार हुने अस्पताले गरेको पत्रमा उल्लेख छ । इनरुवा अस्पतालमा सुनसरीकोे ग्रामिण क्षेत्रका स्थानियले सेवा लिदै आएका छन् । दैनिक अस्पतालमा १ सय ५० देखि २ सय जनाले स्वास्थ्य सेवा लिँदै आएको अस्पतालका सुपरिटेन्डेण्ड सन्तोष राईले जानकारी दिए । डा. शाहको करारको म्याद अवधि सकिएकोले पुन म्याद थप गरी यथावत रुपमा काम गर्न प्रदेशको स्वास्थ्य निर्देशनालयमा पत्रचार गरिसकेको उनले बताए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह