गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्रदेश १ बाट थप २४ जना कोरोनामुक्त प्रदेश १ बाट थप २४ जना कोरोनामुक्त हेल्थ आवाज शुक्रबार, २०७७ साउन २ गते, २०:०८ मा प्रकाशित विराटनगर – कोरोना मुक्त भएका प्रदेश १ बाट थप २४ जना डिस्चार्ज भएका छन् । शुक्रबार डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३ जना, मोरङ, पाँचथर र ताप्लेजुङ २–२, खोटाङ र इलामका १–१ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको हो । पूर्वाञ्चल विश्व विद्यालयको कोभिड-१९ आइसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ । प्रदेश १ माआज १ जनामाकोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमाकोरोनापोजेटिभ रिपोर्ट आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा संक्रमितको संख्या ७ सय ७५ पुगेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा उपचारमा ४० लाख सकियो, छोरा बचाउन बाबुको हारगुहार १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको… कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले… कोशीका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध, उपचारवापत १२ अर्ब… आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ… धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने एक चिकित्सक - एक स्वास्थ्य संस्था कार्यन्वयनकाे लागि स्वास्थ्य मन्त्रालयले सुझाव लिँदै पोखरामा मास्क प्रयोग नगर्ने २१ लाई कारवाही स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने एक चिकित्सक - एक स्वास्थ्य संस्था कार्यन्वयनकाे लागि स्वास्थ्य मन्त्रालयले सुझाव लिँदै पोखरामा मास्क प्रयोग नगर्ने २१ लाई कारवाही स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल