गृहपृष्ठ ∕ समाचार ∕ सरकारी चिकित्सक संघको निर्वाचन सर्यो, २४ साउनमा हुने सरकारी चिकित्सक संघको निर्वाचन सर्यो, २४ साउनमा हुने हेल्थ आवाज शुक्रबार, २०७७ साउन ९ गते, ११:२१ मा प्रकाशित काठमाडौं—१० साउनका लागि तय भएको सरकारी चिकित्सक संघ (गोदान)को पाँचौ साधारण सभा सरेको छ । गोदानले ८ साउनका एक सूचना जारी गर्दै सरकारको निर्देशन र लकडाउन पूर्ण रुपमा नखुलेका कारण साधारणसभा २४ साउनमा सारिएको जनाएको छ । गोदान कार्यकारी समिति र निर्वाचन समितिको संयुक्त बैठकले निर्वाचन कार्यक्रम २४ साउनमा गर्ने तय गरेको छ । विहान ९ बजेदेखि साँझ ४ बजेसम्म साधारण सभा हुने निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत डा. रुद्रप्रसाद मरासिनीकाअनुसार साउन १० देखि ११ गते विहान १० बजेदेखि साँझ ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यस्तै, १२ र १३ गते उम्मेदवारी फिर्ता तथा दावी विरोध लागि समय तोकिएको छ भने २४ गते विहान ९ बजेदेखि साँझ ४ बजेसम्म अनलाइन मतदान खुला हुनेछ । २४ गते साँझ ५ बजेसम्म नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ?