गृहपृष्ठ ∕ समाचार ∕ २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, १४:२२ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड–१९) विगतमा भन्दा केही कडा रुपमा देखा परेको अधिकारीहरुले बताएका छन् । लकडाउन खुला गरेसँगै समुदायस्तरमा देखिन थालेको संक्रमणले बिरामीहरुलाई क्रमसः आईसीयुसम्म पु¥याएको छ । हाल देशभर ५ हजार १ सय ३९ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । यीमध्ये २४ जना आईसीयु १ जना भेन्टिलेटर र १ जना अक्सिजन (सिप्याप)को सहारामा उपचार भइरहेको अस्पतालहरुले बताएका छन् । नेपालमा ९ माघमा पहिलो पटक चीनबाट आएका एक पुरुषमा कोरोना पुष्टि भएको थियो । टेकु अस्पतालका अनुसार ती युवकमा कडा खोकी, ज्वरो र निमोनिया भएकाले आईसीयुको सहारा आवश्यक परेको थियो । तर, त्यसयता अधिकांश संक्रमित भारतबाट आएका थिए । उनीहरुमा लक्षण देखिएको थिएन । लक्षण नभएका कारण केही दीर्घ रोगबाहेक अरु आईसीयुमा नपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले साउन ७ देखि लकडाउन खुला गरेसँगै संक्रमितहरु आईसीयुमा पुग्न थालेका छन् । लकडाउन खुला हुुनु र सामाजिक दूरी कायम नहुँदा जोखिम बढ्दैं गएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म ४९ जनाको मृत्यु भएको छ । कहाँ कति छन् कोरोना संक्रमित आईसीयुमा ? विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान —१ जना नारायणी अस्पताल वीरगञ्ज —५ जना जनकपुर प्रादेशिक अस्पताल —१ जना लुम्बिनी प्रादेशिक अस्पताल —२ जना नेपालगञ्ज मेडिकल कलेज —२ जना शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु—८ पाटन अस्पताल —२ जना सशस्त्र प्रहरी अस्पताल बलम्बु—२ जना त्रिवि शिक्षण अस्पताल—१ जना भेन्टिलेटरमा भएको संख्या लुम्बिनी प्रादेशिक अस्पताल— १ जना शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल—अक्सिजन (सिप्याप)मा १ जना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी