गृहपृष्ठ ∕ समाचार ∕ महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, १७:१२ मा प्रकाशित काठमाडौं– महोत्तरीमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका एक व्यक्तिको शव व्यवस्थापनमा खटिएका सेनामा कोरोना संक्रमण पुष्टि भएको हो । २० जना नेपाली सेनाको स्वाब संकलन गरिएकोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए । उनीहरु सबैजना रणभीम गण पर्कौलीमा कार्यरत थिए । शव व्यवस्थापनपछि व्यारेकभित्रै क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएसँगै बर्दिबासस्थित किसाननगरमा रहेको आइसोलेसनमा पठाइएको प्रजिअ कटवालले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न वीर अस्पताल सुधारका लागि कार्यदल गठन अब बल कोरोनाको कोर्टमा छ अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न वीर अस्पताल सुधारका लागि कार्यदल गठन अब बल कोरोनाको कोर्टमा छ अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र