गृहपृष्ठ ∕ समाचार ∕ महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, १७:१२ मा प्रकाशित काठमाडौं– महोत्तरीमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका एक व्यक्तिको शव व्यवस्थापनमा खटिएका सेनामा कोरोना संक्रमण पुष्टि भएको हो । २० जना नेपाली सेनाको स्वाब संकलन गरिएकोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए । उनीहरु सबैजना रणभीम गण पर्कौलीमा कार्यरत थिए । शव व्यवस्थापनपछि व्यारेकभित्रै क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएसँगै बर्दिबासस्थित किसाननगरमा रहेको आइसोलेसनमा पठाइएको प्रजिअ कटवालले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी