गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ४८ सहित थप २ सय ७४ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ४८ सहित थप २ सय ७४ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ साउन १५ गते, १६:४० मा प्रकाशित काठमाडौं—काठमाडौं उपत्यकामा ४८ सहित थप २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा४१ जना मात्रै जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, भक्तपुर ५ र ललितपुरमा २ गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २ सय २७ संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै, हाल ५ हजार २ सय २७ केस सक्रिय अवस्थामा छन् । बिहिबार रेड जोनमा कोहि पनि नपरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी