गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ यसरी मनाइयो आईटिसी स्कुल अफ ब्युटीसियनको १७ औं वार्षिकोत्सव यसरी मनाइयो आईटिसी स्कुल अफ ब्युटीसियनको १७ औं वार्षिकोत्सव हेल्थ आवाज शनिबार, २०७७ साउन १७ गते, १३:५९ मा प्रकाशित काठमाडौं—आईटिसी स्कील डेभलपमेन्ट ट्रेनिङ सेन्टर स्कुल अफ ब्युटीसियनले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार नक्सालस्थित शाखामा एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाइएको हो । १७ वर्षअघि आईटिसी स्कुल अफ ब्युटिसियन सुरु भएको हो । यसको शाखा बनेपामा पनि रहेको छ । वार्षिकोत्सवको अवसरमा सञ्चालक वरिष्ठ सौन्दर्यविद् रुष्का वैद्यले विगतका वर्षहरुको तुलनामा कोभिड—१९ कारण यो पटक सानो जमघटमा वार्षिकोत्सव मनाउनु परेको बताइन् । सो क्रममा उनले १७ वर्ष अगाडि स्थापना भएको स्कुलले प्रशिक्षण र ब्युटीका क्षेत्रमा योगदान पु¥याउँदैं आएको बताइन् । ‘हामीले अहिलेसम्म हजारौं नारीहरुलाई सौन्दर्य सीप सिकाएर रोजगारसहित आत्मनिर्भर बनाउन योगदान दिएका छौं,’ उनले भनिन्, ‘यो हाम्रा लागि किनै गौरव र खुशीको कुरा हो ।’ उनले भविष्यमा कलेजलाई अझ विकास गर्ने पनि बताइन् । कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी, वरिष्ठ सौन्दर्यविद् राज्यश्री श्रेष्ठ, सिता पाठक, लक्ष्मी महत, सोनी रन्जितकार, सुमित्रा रन्जित, रश्मिला श्रेष्ठ र काजल क्रियसनकी ड्रेस डिजाइनर काजललगायत अन्य विभिन्न सौन्दर्य प्रशाधन कम्पनीका प्रतिनिधीको उपस्थिती रहेको थियो । उपस्थितीहरुले वार्षिकोत्सवका अवसरमा आईटिसी स्कुल अफ ब्युटिसियनलाई शुभकामना दिएका थिए । तस्वीरहरूः नवराज वाग्ले/हेल्थआवाज क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ५ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने