गृहपृष्ठ ∕ समाचार ∕ भारतबाट आवैध रुपमा ल्याइएको यौन उत्तेजना बढाउने औषधी सहित एक भरिया पक्राउ भारतबाट आवैध रुपमा ल्याइएको यौन उत्तेजना बढाउने औषधी सहित एक भरिया पक्राउ हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १४:०१ मा प्रकाशित विराटनगर – भारतबाट तस्करी गरी विराटनगर ल्याइएको यौन उत्तेजना बढाउने औषधी सहित एक भरिया पक्राउ परेका छन्। भारतदेखि अवैध रूपमा औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘जेनेग्राह रेड’ एकसय एमजिको ल्याउने क्रममा मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बरामद गरेको हो। खुल्ला सिमाको फाइदा उठाउँदै तस्करी धन्दामा लागेका गिरोहले भरिया प्रयोग गरी औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘जेनेग्राह रेड एकसय’ एमजिको औषधी भारतबाट विराटनगरमा तस्करी हुने गरेको पाइएको छ। प्रहरीले बरामद गरेको ‘जेनेग्राह रेड’ यौन उत्तेजना बढाउने औषधी रहेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए । ‘प्रहरीले बरामद गरि आवश्यक कारवाहीको लागि विभागमा बुझाएको औषधी जेनेग्राह रेड हो,’ उनले भने, ‘सो औषधी यौन उत्तेजना बढाउन सेवन गरेको पाइन्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सकः इमर्जेन्सीबाहेकका सेवा ठप्प थाहा नगरपालिकाको अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा ५ जना… भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म