गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरको न्यूरो हस्पिटलका तीन नर्सलाई कोरोना पुष्टि विराटनगरको न्यूरो हस्पिटलका तीन नर्सलाई कोरोना पुष्टि हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १६:२२ मा प्रकाशित विराटनगर – विराटनगरस्थित न्यूरो हस्पिटलमा कार्यरत तीन जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा ल्याबमा गरिएको रिपोट अनुसार सोमबार न्यूरो अस्पतालको तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका आकस्मि कक्षमा कार्यरत एक जना चिकित्सिकलाई संक्रमण पुष्टि भएपछि उनको सम्र्पकमा रहेकाहरूको ‘कन्ट्याक ट्रेसिङ’ गरि स्वाब संकलन गरिएको थियो । सोमबार विराटनगरमा २२ जना संक्रमति देखिएको मध्ये न्यूरो हस्पिटलका तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । न्यूरो अस्पतालले शनिबार आकस्मिक कक्ष शिल गरि संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन र अस्पताल सेनिटाइज गर्ने काम सुरू गरेको छ । आइतबार साझ अस्पतालले एक विज्ञप्ती जारी गरि आकस्मिक र बहिरङ सेवा अर्को सूचना नआए सम्म बन्द गरेको जानकारी गराएको छ । ‘कोरोना भाइरसको संक्रमण समाजमा थप फैलिन नदिन यस अस्पतालले सम्पूर्ण आकस्मिक एवम बहिरङ सेवा अर्को सूचना नआए सम्म बन्द गरेको जानकारी गराँउदछौं,’ अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा उजुरी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा उजुरी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने