गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरको न्यूरो हस्पिटलका तीन नर्सलाई कोरोना पुष्टि विराटनगरको न्यूरो हस्पिटलका तीन नर्सलाई कोरोना पुष्टि हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १६:२२ मा प्रकाशित विराटनगर – विराटनगरस्थित न्यूरो हस्पिटलमा कार्यरत तीन जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा ल्याबमा गरिएको रिपोट अनुसार सोमबार न्यूरो अस्पतालको तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका आकस्मि कक्षमा कार्यरत एक जना चिकित्सिकलाई संक्रमण पुष्टि भएपछि उनको सम्र्पकमा रहेकाहरूको ‘कन्ट्याक ट्रेसिङ’ गरि स्वाब संकलन गरिएको थियो । सोमबार विराटनगरमा २२ जना संक्रमति देखिएको मध्ये न्यूरो हस्पिटलका तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । न्यूरो अस्पतालले शनिबार आकस्मिक कक्ष शिल गरि संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन र अस्पताल सेनिटाइज गर्ने काम सुरू गरेको छ । आइतबार साझ अस्पतालले एक विज्ञप्ती जारी गरि आकस्मिक र बहिरङ सेवा अर्को सूचना नआए सम्म बन्द गरेको जानकारी गराएको छ । ‘कोरोना भाइरसको संक्रमण समाजमा थप फैलिन नदिन यस अस्पतालले सम्पूर्ण आकस्मिक एवम बहिरङ सेवा अर्को सूचना नआए सम्म बन्द गरेको जानकारी गराँउदछौं,’ अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी… म्याद गुज्रिएका औषधिको सोधभर्ना नभएको भन्दै कोशीमा ‘सिप्ला’का उत्पादन खरिदमा… मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए… धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला